Rule 6
खोजतलास कार्यको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने

कुनै व्यक्तिले गुणस्तर तथा परिमाण यकीन भई नसकेको खनिज पदार्थको खोजतलास कार्य गर्न चाहेमा अनुमतिपत्रको लागि खोजतलास कार्यको प्रस्तावित योजना समेत संलग्न गरी अनुसूची–३ बमोजिमको ढा“चामा विभाग समक्ष निवेदन दिनु पर्नेछ ।